१५ आश्विन २०८१, मंगलबार

Tag: हान अबिङ

नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

काठमाडौँ, ४ असार । नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुग्नुभएको छ । नेपालमा पहिलोपटक हुन लागेको आसन्न एसियन सेन्ट्रल जोन पुरुष सिनियर भलिबल च्याम्पियनसिपका लागि प्रशिक्षण दिन हान नेपाल आउनुभएको हो ।