५ आश्विन २०८१, शनिबार

Tag: हात्तीबाङ

चितवनको हात्तीबाङ अन्धकारमा

कृष्ण आचार्य, भरतपुर, २२ जेठ । नेपालको सुगम जिल्लाका रुपमा परिचित छ, चितवन । तर सुगम जिल्लाका बासिन्दा अझै पनि उज्योलामा बस्न पाएका छैनन् । धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको पाँच वर्ष