८ मंसिर २०८१, शनिबार

Tag: हाई

किन काढ्छौ हामी हाई ?

तपाई रातभर निदाउनु भएको छैन । बिहान उठ्दा अवश्य पनि ज्यान आलस्य हुन्छ । बिहान उठ्दा हाई हाई आउँछ । खाना ढिलो भयो । खाँदा खादै बच्चाहरु टेबुलमा नै बारम्बार हाई काढ्छन् । बेलुकाको खाना खाई सक्नु भयो । टेलिभिजन