२ कार्तिक २०८१, शुक्रबार

Tag: हवाईसेवा अवरुद्ध

कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध

सिमकोट, हुम्ला । लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ । यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए । उनका