६ आश्विन २०८१, आइतबार

Tag: हर्कत

वन्यजन्तुको हर्कतले सर्वसाधारण हैरान

बर्दिवास, ६ असार । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् । बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै