७ आश्विन २०८१, सोमबार

Tag: हनुमन्ते

उर्लियो हनुमन्ते, डुबान शरु, प्रशासनद्धारा उच्च सतर्कता

भक्तपुर, २७ असार । अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी