८ मंसिर २०८१, शनिबार

Tag: स्वास्थ्य सहायता कक्ष

सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष’ स्थापना

जनकपुरधाम, ६ चैत । कोभिड – १९ को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ । स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको