काठमाडौँ, ७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्य सम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्य सम्बन्धी नियम पालना गर्न आग्रह गर्नुभएको हो । ‘‘जनजीवनलाई