५ आश्विन २०८१, शनिबार

Tag: स्वर्ण

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन् । प्रतियोगितामा ५—३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो ।