१३ आश्विन २०८१, आइतबार

Tag: स्वघोषणाको व्यवस्था

स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणाको व्यवस्था गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारीसम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाको