९ मंसिर २०८१, आइतबार

Tag: स्तनपान कक्ष

स्तनपान कक्षसहित अपाङ्गता शौचालय निर्माण हुने

काठमाडौँ, १ फागुन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानमा शौचालय निर्माण गरिदिने भएको छ । काठमाडौँ महानगरपालिका र सङ्घबीच गत माघ २३ गते सम्झौतासमेत भएको थियो । कलङ्की, कोटेश्वर, चाबहिल र महाराजगञ्जमा पाँच