एनएमबि बैंकद्वारा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण
सर्लाही । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सर्लाहीको लालबन्दी–५ मा रहेको अमर जैन विद्यालयमा विद्यार्थीहरुलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पुऱ्याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना