१० मंसिर २०८१, सोमबार

Tag: सौर्य सिँचाइ

सौर्य सिँचाइपछि गाउँभरि तरकारी खेती

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका चौधरीले अन्नखेती गर्न गाउँमा थप जग्गा समेत भाडामा लिएका छन् । “धानगहुँ