११ पुस २०८१, बिहीबार

Tag: सोरठीको संरक्षण

सोरठी र देउसी भैलोको संरक्षणमा जुटे म्याग्दीका स्थानीय

गलेश्वर । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दी चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसी भैलो संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई