२ कार्तिक २०८१, शुक्रबार

Tag: सुविधासम्पन्न प्रहरी आवास

टीकापुरमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण

भजनी, कैलाली । टीकापुरमा रु एक करोड ८९ लाख लागतमा सुविधासम्पन्न प्रहरी आवास भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवनमा ४५ जना सुविधाका साथ बस्न सक्नेछन्