१४ आश्विन २०८१, सोमबार

Tag: सुरौदी जलाधार

सुरौदी जलाधारको संरक्षण गर्दै समृद्धिको प्रयास

१३ वैशाख, पोखरा । खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमीन वर्षेनी बगरमा परिणत हुँदै गएपछि यसको संरक्षणमा जोड दिन थालिएको छ । कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले वर्षेनी खेतीयोग्य जमीन कटान गरेपछि जलाधार संरक्षणको