सीमानाकामा संयुक्त सुरक्षा परिचालन
दैलेख, २३ वैशाख । बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि जिल्ला सुरक्षा समितिले सीमानाका सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखमा बसेको सुरक्षा समितिको बैठकले दैलेख जिल्ला सिल गर्नुका साथै मुख्य सीमा क्षेत्रहरुमा संयुक्त सुरक्षा