७ फाल्गुन २०८२, बिहिबार

Tag: सुरक्षाकर्मी फिर्ता

ओली, देउवा, प्रचण्डका मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ । गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान