७ मंसिर २०८१, शुक्रबार

Tag: सुनसरी क्षेत्र नं ४

सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

इनरुवा । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राखेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस