३० कार्तिक २०८१, शुक्रबार

Tag: सुनको कण

दसैँको ऋण तिर्न सुनको कण खोज्न बोटेहरू लागे त्रिशूली किनारातर्फ

तनहुँ । दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । “दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस-चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो”, शनिबार बिहानै सुनको खोजीमा धादिङको