३ फाल्गुन २०८२, आइतबार

Tag: सुदनको आह्वान

रवि, कुलमान, बालेन, हर्क र गोपीलाई एक ठाउँमा उभिन सुदनको आह्वान

काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक एवं जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हाम्रो देश नेपालमा वैकल्पिक नागरिक शक्तिको आवश्यकता रहेको बताएका छन् । आज सामाजिक संजाल फेसबुकमा लेख्दै गुरुङले पार्टी प्रेमी नभएर देशप्रेमी नेपालीहरू एकजुट हुन जरुरत रहेको