५ आश्विन २०८१, शनिबार

Tag: सुजु मल्ल

गुन्डा नाइके मनोजका मुख्य सहयोगी युवा संघका नेता मल्ल सार्वजनिक

७ वैशाख, बुटवल । प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । प्रहरी इन्काउण्टरमा मारिएका कुख्यात अपराधी मनोज पुनलाई आपराधिक