काशीराम शर्मा, बाँके, २७ साउन । सीमापारिबाट दैनिक ४०/५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज