३ आश्विन २०८१, बिहीबार

Tag: सिलगुडी

पोखरेली पर्यटन व्यवसायी सिलगुडीमा

२२ माघ, पोखरा । पोखराको प्रचार प्रसार गर्न यहाँका पर्यटन व्यवसायी भारतको सिलगुडी पुगेका छन् । नेपाल–भारतका व्यवसायीबीच व्यापार आदानप्रदान गर्न सहज हुने र भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको सन्दर्भमा पोखराको प्रचार गर्न व्यवसायी