११ फाल्गुन २०८२, सोमबार

Tag: सिरहामा अपहरण

सिरहामा अपहरणपछि गरियो किशोरको हत्या

गोलबजार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको