सिन्कौली खेतीमा खोटाङका किसान आकर्षित
खोटाङ । गाउँमा विरलै पाइने बास्नादार मसला सिन्कौली खेतीतर्फ खोटाङका किसान आकर्षित भएका छन् । व्यावसायिक हिसाबले यसको उत्पादन नभइरहेको जिल्लामा पछिल्लो समय व्यापारीले खोजीखोजी खरीद गर्न थालेपछि किसानले यसै वर्षबाट सिन्कौलीको बिरुवा रोप्न थालेका छन् । सिन्कौली अर्थात् तेजपात