७ आश्विन २०८१, सोमबार

Tag: सिद्धिचरण राजमार्ग

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध

ओखलढुङ्गा, २७ असार । लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक