४ पुस २०८१, बिहीबार

Tag: सालझण्डी–ढोरपाटन खण्ड आयोजना

सालझण्डी–ढोरपाटन खण्ड : १४ वर्षमा ३० प्रतिशत काम

ढोरपाटन, बागलुङ । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची,