२ मंसिर २०८१, आइतबार

Tag: साइबर प्रविधि

राष्ट्र बैंकले भन्यो – साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न छन् 

काठमाडौँ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक