कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको आज मध्याह्नदेखि रोकिएको मतगणना अहिले साँझ ७ बजेदेखि पुनः सुरु भएको छ । मतगणनाका क्रममा वडा नं १८ को नौ मत हराएको भन्दै नेकपा (एमाले)ले पुनः मतगणनाको माग गर्दै अन्य वडाको