काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनर्निर्माण गर्न साँखु र लुभुको माटो ल्याइने भएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना