१३ आश्विन २०८१, आइतबार

Tag: सवारी चलाउने

मापसे गरी सवारी चलाउने ६ महिनामा ३९ हजारभन्दा बढी

काठमाडौँ । नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र