काठमाडौँ । विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज बिहान औपचारिक वार्ता हुँदै छ । हिजो भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको थियो । कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको