१६ वैशाख, काठमाडौं । महानगरी प्रहरी परिसर काठमाडौंले अपहरणको जाहेरी लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका थिए । उनीहरु सरकारी वकिल कार्यालयमा बसेर दुई घण्टा