८ मंसिर २०८१, शनिबार

Tag: सय शय्या

सय शय्याको विशेष अस्पताल निर्माण गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको