काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले विविधतायुक्त समाजमा एकरुपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएको छ । राष्ट्रिय समाचार समिति रासससँगको अन्तर्वार्ताका क्रममा उनले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताएका हुन्