११ फाल्गुन २०८२, सोमबार

Tag: सभागृह अलपत्र

नौ करोडमा बनेको सभागृह अलपत्र

महेन्द्रनगर, २९ असोज । महेन्द्रनगरको बजार क्षेत्रमा चारैतिर पर्खालले घेरिएको पाँच बिघा जग्गाको बीचमा आकर्षक देखिने सभागृह सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको छ । गोलो आकारको निर्माण गरिएको उक्त सभागृह चारैतिर लगाइएको सिसाले टाढाबाटै टल्किन्छ । सभागृहमा पोतिएको रङ्ग पनि खुइलिन