काठमाडौँ । देउवा सरकारले ओली सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । देउवा सरकारको यो निर्णयसंगै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेरेको हेर्यै भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले