१३ आश्विन २०८१, आइतबार

Tag: सन्दीपविरुद्धको मुद्दा

गौशाला २६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता र बसाइसराइको थप अभिलेख झिकाउने आदेश आदेश दिएको छ । आज बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश