९ फाल्गुन २०८२, शनिबार

Tag: सडकमा सेना

काठमाडौंका सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । नेपाली सेना आज बिहानैदेखि सडकमा उत्रिएको छ । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । जेनजीको प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि नेपाली सेना बिहानैदेखि काठमाडौंका सडकमा उत्रिएको हो । हिजो मंगलबार भएको जेन-जीन आन्दोलनका