३ आश्विन २०८१, बिहीबार

Tag: सञ्जीवनी दिदीबहिनी समूह

तीज गीत प्रतियोगितामा सञ्जीवनी दिदीबहिनी समूह पहिलो

लेखनाथ, कास्की । मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखराको फेवातालस्थित वाराहीघाटमा आयोजना गरिएको तीज गीत महोत्सव तथा प्रतियोगितामा पोखरा महानगरपालिका–६ बैदामको सञ्जीवनी दिदीबहिनी समूह पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका २२ समूहबीच प्रतिस्पर्धा गराइएको थियो