११ आश्विन २०८१, शुक्रबार

Tag: सञ्चिति २१ खर्ब

देशभित्र विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ । देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति रु २० खर्ब ९२ अर्ब २२ करोड पुगेको हो । यो विवरण गत साउन मसान्तसम्मको