७ मंसिर २०८१, शुक्रबार

Tag: सचिवालयमा पत्र

एमालेले ‘फ्लोर क्रस’ गर्ने कर्णालीका ४ जना सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना ४ जना सांसदलाई पदमुक्त गर्न पत्र दर्ता गरेको छ । एमाले दलका नेता यामलाल कँडेलले हिजो प्रदेशसभा सचिवालयमा ती सांसदलाई पदमुक्त गर्ने