नयाँ दिल्ली, २ चैत (रासस/एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रबीचको आपसी साझेदारी विश्वमै नमूना बनाउनुपर्ने बताउनुभएको छ । उहाँले विश्वव्यापी समस्याको रूपमा देखिएको कोरोना भाइरसको व्यवस्थापनका लागि आपतकालीन कोष खडा गर्ने बताउँदै