९ फाल्गुन २०८२, शनिबार

Tag: सगरमाथा औषधालय

अर्थाभावका कारण सगरमाथा औषधालयको सेवा बन्द

२० साउन, उदयपुर । जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले उपचारका लागि आउने सेवाग्राही तथा बिरामीलाई