१३ आश्विन २०८१, आइतबार

Tag: सक्षम कार्की

१३ औं साग : सक्षमले दिलाए सागमा १०० औं स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत तेक्वान्दोमा पनि नेपालले स्वर्ण पदक जितेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सक्षम कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७-९ को स्कोरमा हराउँदै स्वर्ण पदक जितेका हुन् ।