१२ आश्विन २०८१, शनिबार

Tag: संसद्को अङ्क गणित

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेश अपरिहार्य : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । समर्थन फिर्ता नगर्ने तर