१९ असार २०८१, बुधबार

Tag: संसदीय दलको नेता

रञ्जिता श्रेष्ठलाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो

काठमाडौँ । रञ्जिता श्रेष्ठलाई नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । हिजो आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालयको बैठकमा उपस्थित बहुमत सदस्यहरूले श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरिएको हो । श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको