४ फाल्गुन २०८२, सोमबार

Tag: संविधान सम्मत

बालेनको जिकिर : मौलिक हकको अभ्यास गर्दा अदालतको अवहेलना हुन्छ भन्नु संविधान सम्मत हुँदैन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । मेयर साहले मौलिक हकको अभ्यास गर्दा अदालतको अवहेलना हुन्छ भनी अर्थ गर्नु संविधान सम्मत नहुने जिकिर गरेका छन् । उनले नेपालको संविधानमा प्रत्येक नागरिकको विचार