७ आश्विन २०८१, सोमबार

Tag: संविधान कार्यान्वन

पहिला संविधान कार्यान्वनमा जोड गर्नुपर्छ, समस्या आए निर्क्योल गरेर संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरू गम्भीर नभएको आरोप लगाएका छन्। संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक